सुर्खेत – नेपाली सेनाले पूर्वसैनिकहरुलाई स्वरोजगार बनाउन करिब तीन अर्ब रुपैयाँ लगानी गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

तीन अर्ब लागानीमा अहिलेसम्म १७ हजार पूर्वसैनिक स्वरोजगार बनेका छन् ।

सेनाले लागानी वृद्धि गर्दै आगामी दिनमा २५ हजार पूर्वसैनिकलाई स्वरोजगार बनाउने लक्ष लिएको छ ।

पूर्वसैनिकलाई आत्मनिर्भर बनाउन लघुवित्त कार्यक्रममार्फत सेनाले लगानी प्रवाह गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments