एजेन्सी । नोबल शान्ति पुरस्कार बिजेता मलाला युसुफजाई संयुक्त राष्ट्र शान्ति दूत चयन भएकी छिन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेसले युसुफजाईलाई संयुक्त राष्ट्र शान्ति दूत चयन गरेका हुन् । विश्वको कुनै नागरिकका लागि संयुक्त राष्ट्र शान्तिदूत संयुक्त राष्ट्रसंघले दिने सर्वोच्च सम्मान हो । मलालाले संसारभरका महिलाको शिक्षाका हकका पक्षमा काम गर्नेछिन् । सोमबार १० अप्रिलमा उनलाई आधिकारिक जिम्मेवारी दिइनेछ ।

गम्भीर चुनौतीका बाबजुद पनि महिलाको शिक्षा र मानिसको अधिकारका लागि उनकोे अटल प्रतिवद्धताकोे सम्मान गर्दै उनलाई संयुक्त राष्ट्र शान्तिदूतको सम्मान प्रदान गरिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments