काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाली क्लव पर्सिजा जकार्तासँग अनुबन्धित भएका छन् ।

जाकार्तामा उनले पर्सिजा क्लवसँग एक सिजनको सम्झौतामा हस्ताक्षर गरेका हुन् । उनको सम्झौता अप्रित ७, २०१७ देखि ७ जनवरी २०१८ सम्म लागू हुनेछ ।

सम्झौता भएपनि पारिश्रमिकबारे केहि खुलाइएको छैन । उनले होम एण्ड अवे खेलमा बराबरी तथा जितको बोनससहितको सम्झौता गरेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments