काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण भईरहेको मुसहर एकीकृत बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फाउन्डेसनका अनुसार वैशाख १ गते मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बस्ती हस्तान्तरण गर्ने छन् ।

बस्तिमा ५४ घर सहित त्यस्तै भ्यू टावर, सामुदायिक भवन, बालबाटिका, पिचसहितको भित्रीबाटो निर्माण गरिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments