काठमाडौं । विभिन्न विवादमा आईरहने भारतीय कलाकार राखी सावन्त पक्राउ परेकी छिन्। सन्त वाल्मिकीमाथी आपत्तीजनक टिप्पणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई उजुरीकर्ताहरुले आफूहरूको धार्मिक भावनामाथि चोट पुर्‍याएको आरोप लगाएका छन् ।

पञ्जाबको लुधियानाको एक अदालतमा मार्च ९ मा उपस्थित हुने आदेश अटेर गरेपछि अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो। उनलाई उनको आफ्नै निवासबाट गिरफ्तार गरिएको हो । मुद्दाको सुनवाइ अप्रिल १० मा हुने बताईएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments