रुकुम । रुकुमको सिस्नेका बसिन्दा अस्पतालमा जँचाउन लैजान पनि धामीझाँक्रीको सिफारिस लिन्छन् ।

बिरामी भएपनि धामीको सिफरिसबिना उनीहरु अस्पताल जान सक्दैनन् । उपचार नपाएरै जिल्लास्थित ठूलेसिस्नेका १५ बर्षीय रुपे बुढाको २०७१ साउनमा निधन भयो ।

एक बर्षपछि उनका बुबा प्रजितले पनि संसार छाडे । बिरामी भएका प्रजितको उपचार त टाढैको कुरा के रोग लागेको थियो भन्नेसम्म पत्ता लागेन । उनलाई धामीले अस्पताल नलैजानू भनेपछि परिवारले झारफुकमै समय बितायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments