एजेन्सी । बेलायतले १२ कुने सिक्का सार्वजनिक गरेको छ । सो सिक्का मंगलबार सार्वजनिक गरिएको हो ।

१२ कुने सिक्का संसारकै सुरक्षित सिक्का हुने मानिएको छ। गोलो आकारको सिक्काले छलकपटलाई बढाउने सम्भावना रहन्छ ।

नयाँ सिक्का गोलो सिक्काभन्दा आकारमा केही ठूलो तर तौलमा हलुका छ । करिब छ महिनासम्म पुरानो र नयाँ दुवै सिक्का बजारमा चल्नेछन् । तीस वर्षपछि पहिलो पटक पाउण्डको नयाँ सिक्का ल्याइएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments