काठमाडौं । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल बंगलादेशसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।

बंगलादेशले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरेको नेपाल ४२ दशमलब ३ ओभरमै समेटियो । नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७४ रन मात्र बनाउन सक्यो ।

खेलमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments