काठमाडौं । नेपालले इमर्जिङ कप क्रिकेटमा पाकिस्तानलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । बंगलादेशको शेखकमल स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तानलाई १ सय ८१ रनको लक्ष्य दिएको हो ।

नेपालले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो ।

यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो  ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments