काठमाडौं । विश्वकप २०१८ को छनोट अन्तर्गत पोर्चुगल र हंगेरी बिचको खेलमा पोर्चुगल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको हो ।

पोर्चुगलको लागि क्रिष्टियानो रोनाल्डोले दुई तथा एन्ड्रे सिल्भाले एक गोल गरेका थिए । पोर्चुगलले समूह ‘बी’ पछिल्ला चार खेल जितेका छ ।

यो जितसंगै पोर्चुगल १२ अंक सहित समूहको दोस्रो स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments