काठमाडौं । सेवा लिनै झन्झट । जताततै फोहोर, अँध्यारा, खिइएका मैला भर्याङ । सानो प्यालबाट हात छिराएर टिकट लिुनुपर्ने बाध्यता, लाममा घन्टौं उभिनु पर्ने केही बेर टुसुक्क बस्ने ठाउँ समेत छैन । वीर अस्पताल सुन्नसाथ धेरैको मस्तिष्कमा आउने तस्विर हो ।

मुलुकमै पुरानो र ठूलो अस्पताल वीरको अहिले देखिने ‘ब्ल्याक एन्ड ह्वाइट पिक्चरजस्तो’ यो पहिचान अब रंगीन हुँदै छ । अस्पतालबाट प्राप्त हुने बहुविशेषज्ञ सेवाको लागि आवस्यक पर्ने उपकरण र जनशक्तिसहित वीरको आँखाले देखिने तस्बीरसमेत बदल्ने कार्य सुरु भएको छ ।

अस्पतालले दिने सेवामा केहि हदसम्म सुधार देखिन थालिसकेको छ । नागरिक दैनिकमा समाचार छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments