काठमाडौं । ​विश्वकप छनौट अन्तर्गत शुक्रबार भएको खेलमा ब्राजिलले उरुग्वेको पोष्टमा गोलको वर्षा गर्यो। उरुग्वेको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ब्राजिलले उरुग्वेलाई ४–१ गोलले हराएको हो ।

ब्राजिलको जितको लागि पाउलिन्हो ह्याट्रि पूरा गरे भने नेइमारले एक गोल गरेका थिए । दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments