काठमाडौं । बेलायतमा भएको आतंककारी हमलाको सरकारले भत्र्सना गरेको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेलायती बिदेशमन्त्री बोरिस जोन्सनलाई बिहीबार शोक सन्देश पठाउँदै संसद भवनअगाडि भएको आतंककारी हमलाको निन्दा एवम भत्र्सना गरिएको हो ।

सन्देशमा घटनामा ज्यान गुमाउनेप्रति सरकार र नेपाली जनताका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वस्थ्यलाभ कामना गर्दछौं भनिएको छ ।

बेलायतको लन्डनस्थित संसद भवनअगाडि बुधबार अतंककारी हमला हुँदा पाँचको मृत्यु भएको थियो भने ४० घाइते भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments