काठमाडौं । नयाँशक्ति पार्टीसहित २३ दलले स्थानीय तह निर्वाचन ऐनको विरोध गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरी नयाँ शक्ति पार्टीसहित संसदमा भएका २३ दलले चुनाव चिन्ह दिने र अरुले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने व्यवस्था विभेदकारी भएको बताए ।

२३ दलले संसदमा नरहेका दललाई दलीय चुनाव चिन्ह नदिएर विभेद गरेको भन्दै यसलाई खारेज गर्न र आफूहरुलाई चुनाव चिन्हसहित निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरे ।

आफ्ना मागहरु पूरा नभए आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments