काठमाडौं । आइफोन प्रेमीहरुको हातमा नयाँ स्वरुपमा एप्पलको आइफोंन सेभेन र आइफों सेभेन प्लस आउने भएको छ ।
एड्स विरुद्धको अभियानमा लागेको रेड र आइफ़ोन सेभेनको साझेदारीमा रातो रंगको आइफ़ोन बजारमा आउन लागेको हो ।
आइफ़ोनको अर्डर संकलन मार्च २४ देखि हुने र वितरण मार्च अन्तिमबाट सुरु गरिने बताइएको छ । १२८ जीबी मेमोरी रहने आइफ़ोनको मूल्य ७४९ डलर बटा सुरु हुनेछ ।
उक्त आइफ़ोनको बिक्रीबाट आएको मुनाफाको केहि भाग साउथ अफ्रिका, घाना, रुवान्डा जस्ता ठाउँहरुमा एच.आई. भी संग सम्बन्धित कार्यक्रमहरुको लागि जानेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments