मेलबर्न । अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । अष्ट्रेलियाको नर्थ क्विन्सल्याण्डमा शनिबार यो घटना घटेको थियो । माछा मार्न गएका ३५ वर्षीय व्यक्तिको गोहीको आक्रमणबाट मृत्यु भएको बिबिसीले जनाएको छ ।

यो संगै १९८५ देखि यता क्विन्सल्याण्डमा गोहीको आक्रमणबाट मर्नेहरुको संख्या नौं पुगेको छ ।

आईतबार अष्ट्रेलियाकै एक किशोरमाथि गोहीले आक्रमण गरेको थियो । तर उनी भने बाँच्न सफल भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments