मेलबर्न । अष्ट्रेलियाको क्विन्सल्याण्डमा एक किशोर गोहीको आक्रमणमा परेका छन् ।
बिबिसीका अनुसार गत शनिबार १८ वर्षीय ली दे पौवलाई नदीमा हाम फाल्दा गोहीले आक्रमण गरेको हो । गोहीले सुरुमा उनको पाखुरामा आक्रमण गरेको थियो ।
डरलाग्दो आक्रमण पश्चात पनि बाँच्न सफल उनि हाल अस्पतालमा उपचाररत छन् ।
सन् १९८५ देखि यता क्विन्सल्याण्डमा गोहीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments