मेलबर्न । संयुक्त राज्य अमेरिका विश्वमा सबैभन्दा धेरै करोडपतिहरु रहेको एक अध्ययनले देखाएको छ । उक्त अध्ययन अनुसार अमेरिकामा १५.७ करोड करोडपतिहरु रहेका छन् ।

क्रेडिट सुस्सेसको “ ग्लोबल वेल्थ इन २०१५“ अध्ययनले सबैभन्दा धेरै करोडपतिहरु रहेको देशहरुको सूची सार्वजिनक गरेको हो । यहाँ पन्ध्र देशहरु सहितको सुची उल्लेख गरिएको छ ।

१. संयुक्तराज्य अमेरिका ( १५,७ करोड करोडपतिहरु )

२. बेलायत ( २.४ करोड करोडपतिहरु )

३. जापान ( २.१ करोड करोडपतिहरु )

४. फ्रान्स (१.८ करोड करोडपतिहरु )

५. जर्मनी (१.५ करोड करोडपतिहरु )

६. चाइना ( १.३ करोड करोडपतिहरु )

७. ताइवान ( ४१४,००० करोडपतिहरु )

८. भारत ( १८५, ००० करोडपतिहरु )

९. ब्राजिल ( १६८,००० करोडपतिहरु )

१०. सिंगापुर ( १४२, ००० करोडपतिहरु )

११. मेक्सिको ( १२२,००० करोडपतिहरु )

१२. हङकङ ( १०७,००० करोडपतिहरु )

१३. इन्डोनेशिया ( ९८,००० करोडपतिहरु )

१४. रुस (९२,००० करोडपतिहरु )

१५. टर्की ( ७४,००० करोडपतिहरु )

Comments