मेलबर्न । अष्ट्रेलियाको एक चर्चलाई बाल यौन शोषणको आरोप लागेको छ ।

अष्ट्रेलियामा रहेको अंगलिकन चर्चले यौन शोषण गरेको आरोपमा १,१०० मुद्दा दर्ता भएका छन् । चर्चले आफ्नो प्रतिष्ठामा आँच आउने हुनाले पीडितहरुलाई चुप बनाउने प्रयास गरेको यहाँका सञ्चारमाध्यमहरुले लेखेका छन् ।

हालसम्म चर्चको विरुद्धमा १,०८२ जनाले १,२२५ मुद्दा दायर गरेका छन् । पीडित बालकहरुको औसत ११ वर्ष रहेको र ७५ प्रतिशत केटाहरु रहेको बताइएको छ । यी मुद्दाहरु दर्ता भएर बाहिर आउन औसतमा २९ वर्ष लागेको छ ।

यी आरोपहरु १९८० देखि २०१५ सम्मका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments