सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा आलीले संविधान संसोधनको निहुँ बनाएर निर्वाचन रोक्ने षड्यन्त्रमा सरकार लागेको आरोप लगाउनुभएको हो ।

बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भए एमालेले कडा कदम चाल्ने चेतावनी उहाँले दिनुभयो ।

‘एमालेको जनलहर देखेर सत्ता साझेदार दल डराएर निर्वाचनदेखि भाग्न खोज्दैछन्’ मेची महाकाली अभियानको सुर्खेतमा समापन गर्दै ओलीले भन्नुभयो ‘हामी भाग्न दिँदैनौं, चुनाव गराएरै छाड्छौं ।’

Please follow and like us:

Comments