काठमाडौं । गएराति भएको युरोपा लिगको खेलमा रसियन क्लब एफसी रोस्तोभलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  म्यानचेष्टरले एफसी रोस्तोभलाई १–० ले हराएको हो।

खेलको ७० औं मिनेटमा हेनरिक माखाटार्यानले डिबक्स भित्र निकालेको पासलाई जाल्टन इब्राहिमोबिचले मिलाइदिएपछि जवान माटाले गोल गरेका थिए ।

माटाको गोलसँगै क्यावटरफाइन प्रवेश गरेको म्यानचेष्टर यसअघि सन् १९८५ मा युरोपा लिगको पुरानो नाम युएफ कपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments