काठमाडौं । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले एनसेल बिक्री प्रकरणमा मन्त्रिपरिषद्को ‘निर्णय’ का विषयमा बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ ।

समितिको बिहीबार बसेको बैठकमा उपस्थित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको जबाफमा चित्त नबुझेको भन्दै समितिले प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको समय मिलाएर अर्को बैठक बस्ने निर्णय भएको समिति सभापति डोरप्रसाद उपाध्यायले बताए । नागरिक दैनिकमा समाचार छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments