ब्रिटेन । ३ नेपाली नोट र एउटा सिक्काले वर्षको उत्कृष्ट सुन्दर पैसाको सूचीमा स्थान बनाएको छ । ब्रिटेनी समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ भनेर आफ्नो वेवसाइटमा राखेको छ ।

२१ भिन्न भिन्न पैसामध्ये नेपाली ३ नोट र १ सिक्काले सबैभन्दा सुन्दर पैसाको सूचीमा स्थान बनाएको हो । नेपाली ५ सय, ५ रुपैंयाँ, १ रुपैंया र २ रुपैंयाँको सिक्का सूचीमा परेको छ ।

टेलिग्राफले नेपाली पैसा ‘मोष्ट ब्युटिफुल करेन्सीज’मा समेटिनुको कारणमा पैसाको अनौठोपन र पैसामा जनावरको तस्वीर राखिनुलाई जनाएको छ । नेपाली पैसाहरु हेर्दा सरल, सुन्दर तर फरक भएको टेलिग्राफले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

 

Comments

comments