काठमाडौं । संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

फोरमका प्रमुख सचेतक शिवजी यादवले सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षममा पुगेर सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउनु भएको हो ।

वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको यादवले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments