काठमाडौं । देश स्थानीय तहको निर्वाचनमा होमिएको छ । तर, नेपाल प्रहरी आन्तरिक नेतृत्वमा छ ।

आइजिपी को हुने भन्ने बिषय एक महिनादेखि अदालतका अड्किएको छ ।

जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय यथास्थितिमा राख्न प्रधानन्यायाधिश सुशिला कार्कीको एकल इजलासले आदेश दिएको थियो, इजलासमा दुवै पक्षबीच चार दिनसम्म बहस भएपछि पनि वारपार गर्ने तहमा अदालत पुगेको छैन ।

डाक्टर एआइजीलाई कामु दिएको एकमहिने म्याद बुधबार सकिँदै छ । तर, अदालतले बल्द बिहीबारदेखि सुनवाइ गर्दै छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments