काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ ।

नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १३३ बलमा १०० रनको साझेदारी गरेका छन् । यो संगै दीपेन्द्र आउट भएका छन् । शरद भेष्वाकर ब्याटिंगमा आएका छन् ।

नेपालले अहिले तीन विकेट गुमाएर २९ ओभरमा १४० रन बनाएको छ ।

 

Comments

comments