काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ ।

ज्ञानेन्द्र मल्ल र दिपेन्द्र एरिको साझेदारीले राम्रो प्रदर्शन गरिरहेका छन् । ज्ञानेन्द्र मल्लले ७८ बलमा ५० रन साथै दिपेन्द्र सिंह ऐरीले ५२ बलमा ४७ रन बनाएका छन् ।

Comments

comments