काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ ।

नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ । दिपेन्द्र ऐरिको छक्का प्रहार संगै २१ ओभरमा नेपालले१०० रन पूरा गरेको छ ।

ज्ञानेन्द्र मल्ल र दिपेन्द्र एरिको साझेदारीले राम्रो प्रदर्शन गरिरहेका छन् ।

Comments

comments