नेपाल भर्सेस केन्या : नेपाललाई १ सय ५६ रनको चुनौती Posted by Himalayan Kangaroo | ३० फाल्गुन २०७३, सोमबार ०७:०८ | 0sharesFacebook0TwitterGoogle+0काठमाडौं । जित्नैपर्ने दवावकाबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्या र नेपालबीचको खेलमा नेपालले १ सय ५६ रनको चुनौती पाएको छ । 0sharesFacebook0TwitterGoogle+0Comments comments