काठमाडौं । जित्नैपर्ने दवावकाबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्या र नेपालबीचको खेलमा नेपालले १ सय ५६ रनको चुनौती पाएको छ ।

Comments

comments