काठमाडौं । जित्नैपर्ने दवावकाबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्या र नेपालबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित समयमा शुरु भएको खेलमा नेपालले फिल्डीङ गरिरहेका छ । नेपालले केन्याको १० विकेट लिएको छ ।

Comments

comments