काठमाडौं । जित्नैपर्ने दवावकाबीच नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत दोस्रो खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित समयमा शुरु भएको खेलमा नेपालले फिल्डीङ गरिरहेको छ । नेपालले अहिलेसम्म दोश्रो विकेट लिएको छ । मेहबुब आलमले केन्याको २ विकेट लिएका हुन् ।

शनिबार वर्षाका कारण प्रभावित खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो ।

Comments

comments