एजेन्सी। नासाले चन्द्रमाबाट देखिने पृथ्वीको नयाँ तस्विर सार्वजनिक गरेको छ । पृथ्वीको यो तस्विर नासाले लिएको अहिले सम्मकै उत्कृष्ट तस्विर मानिएको छ ।

यस तस्बिरमा अफ्रिका, अरबिक प्रायद्विप र साउथ अमेरिका प्रष्ट देख्न सकिन्छ । चन्द्रमाबाट चंद्रामाको कक्षमा राखिएका क्यामराहरूबाट लिईएका तस्बिरहरुबाट यो एक तस्बिर निकालिएको हो । प्रष्ट देखिने पृथ्वीका समुन्द्रहरु, बादलले तस्बिरलाई सुन्दर बनाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments