काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा साझा बसमा आगजनी भएको छ । नचिनेका दुई जना यात्रुका रुपमा बसमा चढी पेट्रोल छर्किएर आगजनी गरेका प्रहरीले जनाएको छ ।

आगजनीबाट बा ४ ख ५६ ४८ नम्बरको बसका केही सिट जलेर नष्ट भएका छन् । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments