काठमाडौं । वर्षाका कारण रोकिएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत किर्तिपुरस्थित टियु मैदानमा खेल पुन सुचारु भएको छ । अहिले नेपालले फिल्डिङ गरिरहेको छ ।

बसन्त रेग्मीले केन्याको पहिलो विकेट लिएका छन् । २९ ओभरमा छोट्याइएको खेलमा केन्याले १ सय ४ रनको लक्ष्य पाएको छ ।

Comments

comments