काठमाडौं । वर्षाका कारण रोकिएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत किर्तिपुरस्थित टियु मैदानमा खेल पुन सुचारु भएको छ ।

२९ ओभरमा छोट्याइएको खेलमा केन्याले १ सय ४ रनको लक्ष्य पाएको छ ।

Comments

comments