काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपालले ५३ रन बनाएको छ । पहिले ब्याटिङ गरिरहेको नेपालले १७ ओभरमा तीन विकेटको क्षतिमा ५३ रन बनाएको हो ।

नेपालका सागर पुन, ज्ञानेन्द्र मल्ल र सुनिल धमला आउट भएका छन् । अहिले ब्याटिङका लागि दिपेन्द्र ऐरी र शरद भेषावकर छन् ।

Comments