काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल र अखिल क्रान्तिकारीले नेपालमा हिन्दी चलचित्र र भारतीय गाडी चल्न नदिने घोषणा गरेका छन् ।

कन्चनपुरको आनन्द बजारमा नेपाली नागरिक गोविन्द गौतमलाई भारतीय सुरक्षाबल एसएसबीले गोली हानि हत्या गरिएपछि ती संगठनले नेपालमा भारतीय गाडी र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने जनाएका हुन् ।

उनीहरुले नेपाल भारत सीमामा पर्खाल लगाउन सरकार समक्ष माग समेत गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments