काठमाडौं । उप–प्रधानमन्त्री कमल थापाले ७ सय ४४ वटा स्थानिय तहको संरचना राजपत्रमा प्रकाशित भइसककाले अब गाविसहरुको सबै संरचना भङ्ग भएको बताउनुभएको छ ।

पद बहाली पछि आयोजित पत्रकार सम्मेलनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका उप्रप्रधानमन्त्रीे थापाले अब गाविस र वडाहरुमा सीमित सबै कामहरु गाउँपालिकामार्फत हुने बताउनुभयोे । उहाँले संविधान कार्यान्वयन तथा निर्वाचनको सुनिश्चितताको लागि सहमति र सहकार्यको विकल्प नभएको पनि बताउनुभयो ।

उप–प्रधानमन्त्री थापाले संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावको बिषयमा पत्रकारहरुको जिज्ञासामा आफ्नो पार्टीको पूर्ववत अडानप्रति परिवर्तन नहुने बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments