एजेन्सी । अहिले सवारीसाधनको टायकै लागि भनेर धेरै उद्योगहरु खोलिएका छन् । तर अबको केही समयपछि टायरका लागि फ्याक्ट्रि हैन खेतबारी धाए हुनेछ । किनकी, अनुसन्धानकर्ताहरुले गोलभेडा र अण्डाको बोक्राबाट टायर बन्न सक्ने बताएका छन् ।

अनुसन्धानकर्ताहरुले अण्डा र गोलभेडाको बोक्राबाट टायर निर्माण गर्ने तयाँ तरिकाको विकास गरेका हुन् । अण्डा र गोलभेडाबाट बनेको टायर दिगो मात्र नभई वातावरणमैत्री समेत हुने विज्ञहरुको भनाई छ ।

अमेरिकामा ओहियो स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले एक शताव्दिभन्दा अघिबाट प्रयोगमा आइरहेको पेट्रोलियम पदार्थबाट बनेको टायरलाई विस्थापित गर्ने दाबी गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments