मेलबर्न । समाजको चौतर्फी विकासको लागि “सोसल वर्क“ को आवश्यकता पर्दछ । सोसल वर्क विषयले विद्यार्थीहरुमा सामाजिक उत्थान तथा विकासको लागि आवश्यक सिपको अभिवृद्धि गर्दछ । सोसल वर्क अन्तर्गत सामाजिक, मनोवैज्ञानिक, औषधि (उपचार, शिक्षा लगायतका विषयहरुको ज्ञान दिईन्छ ।

‘सोसल वर्क’ को पढाइका लागि पनि अष्ट्रेलिया अब्बल मानिन्छ । यहाँका प्रतिष्ठित युनिभर्सिटीहरुले समेत यो विषयलाई प्राथमिकता दिदै आएका छन् । अष्ट्रेलियामा स्नातक तहमा पढाइ हुने सोसल वर्क विषय अन्तर्गतका कोर्स र पढाइ हुने युनिभर्सिटीहरु यस प्रकार रहेका छन् :

१. ह्युमानीटेरियन एण्ड कम्युनिटी स्टडिज (चार्ल्स डार्विन युनिभर्सिटी )

२.सोसल वर्क र सोसल साइन्स (आरएमआइटि युनिभर्सिटी)

३.युथ वर्क (एडिथ कोवन युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी )

४.सोसल वर्क अनर्स र क्रिमिनोलोजी एण्ड क्रिमिनोलोजी जस्टिस (युनिभर्सिटी अफ न्यु साउथ व्हेल्स )

५.हेल्थ सर्भिसेज ( ह्युमन सर्भिसेज ( मोनश युनिभर्सिटी )

६.सोसल वर्क ( क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी, डेअकिन युनिभर्सिटी, युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया, युनिभर्सिटी अफ सिड्नी, भिक्टोरिया युनिभर्सिटी, चार्ल्स स्ट्र्ट युनिभर्सिटी, युनिभर्सिटी अफ तस्मनिया, चार्ल्स दर्विन युनिभर्सिटी, फ्लिन्दर्स युनिभर्सिटी, वेस्टर्न सिड्नी युनिभर्सिटी )

७.सोसल साइन्स ( ह्युमन सर्भिसेज (युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया )

८.सोसल रिसर्च एण्ड पोलिसी अनर्स ( युनिभर्सिटी अफ न्यु साउथ व्हेल्स )

९.ह्युमन सर्भिसेज (युनिभर्सिटी अफ क्विन्सल्याण्ड)

१०. ह्युमन सर्भिस (चाइल्ड एण्ड एडोलसेन्ट ( चार्ल्स स्ट्र्ट युनिभर्सिटी )

११.ह्युमन सर्भिस (चाइल्ड एण्ड फेमिली ( युनिभर्सिटी अफ साउथर्न क्विन्सल्याण्ड)

१२. सोसल वर्क (चाइल्ड युथ एण्ड फेमिली ( युनिभर्सिटी अफ क्विन्सल्याण्ड )

१३. ह्युमन सर्भिस र आर्ट्स ( डबल डिग्री ( युनिभर्सिटी अफ क्विन्सल्याण्ड)

१४.कम्युनिटी वेलफेयर ( वेस्टर्न सिड्नी युनिभर्सिटी )

१५.हेल्थ साइन्स एण्ड सोसल वर्क ( मोनश युनिभर्सिटी )

१६.सोसल साइन्स (मेन्टल हेल्थ ( युनिभर्सिटी अफ क्विन्सल्याण्ड )

१७.सोसल वर्क ( हेल्थ एण्ड एजिंग ( युनिभर्सिटी अफ क्विन्सल्याण्ड )

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments