काठमाडौं । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई फिर्ता बोलाएको छ ।

मन्त्रालयले सोमबार सप्तरीमा प्रहरी र संयुक्त मधेसी मोर्चाबीचको झडपामा मानवीय क्षेति समेत भएपछि प्रमुखहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । प्र

मुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर खड्कालाई फिर्ता बोलाएको गृहमन्त्रालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments