काठमाडाैं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेशनल जोग्राफी एडभेन्चर अफ दि ईयर २०१६ अवार्ड विजेता अल्ट्रा धाविका मिरा राई र सातै महादेशको सर्वोच्च शिखर आरोहण गर्न सफल संजय पण्डितलाई सम्मान गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मिरालाई नगद १० हजार सहित प्रशंसा पत्र र पण्डितलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments