काठमाडौं। एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस घाइते भएका छन् ।

गएराती डेपोर्टिभो लाकोरुनासँगको खेलका क्रममा टोरेसलाई टाउकोमा चोट लागेको हो । अस्पतालमा उपचार गराइरहेका टोरेसको अवस्था स्थिर रहेको र उनी होसमा रहेको क्लवले जनाएको छ ।

खेल्दाखेल्दै उपचारका लागि अस्पताल लानुपरेपनि उनलाई गम्भीर चोट नरहेको पुष्टि भएको क्लवले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments