कायरो । आतंकवादी संगठन इस्लामिक स्टेट प्रमुख अबु बकर अल बगदादीले बिदाई भाषणमा इराकमा आफ्नो समूहले हार मानेको स्वीकार गरेका छन् ।

बगदादीले आफ्ना लडाकूलाई आफ्नो देश फर्किन या आफैंलाई मार्न आदेश दिएका छन् । बगदादीले फेयरवेल स्पीच शीर्षको भाषणमा बगदादीले यस्तो बताएका हुन् ।

इराकी सेनाले इस्लामिक स्टेटको बाहुल्यता रहेको मोसुलमाथि कब्जा जमाएपछि बगदादीको यो भनाई आएको हो । आइएसका अधिकांश नेताहरु सिरियातर्फ गएको बताइएको छ । (एजेन्सी)

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments