स्याङ्जा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत परिणामपछि सभापतिकै उम्मेदवारले आत्महत्या गरेकी छन् ।

सिद्धार्थ क्याम्पस फेदिखोलामा नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सभापतिकी उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले ९२ मत ल्याएर निर्वाचित भएको थियो भने प्रतिद्वन्द्वी नेविसंघबाट क्षेत्रीले २८ मत प्राप्त गरेकी थिइन् भने अखिल क्रान्तिकारीले एक मत पाएको थियो ।

क्षेत्रीले बुधबार राति आत्महत्या गरेकी हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments