काठमाडौं । सुशील केसीले इन्जुरी समयमा निर्णयक गोल गरेपछि संकटा क्लब बुटवलमा चलिरहेको १९ आैँ तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

देवी नगरमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै संकटा फाइनलमा पुगेको हो ।

बिहीबार हुने अर्को सेमिफाइनलमा घरेलु टोली रुपन्देही ११ र नेपाल आर्मीले खेल्ने छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments