काठमाडौं । देशभरीका विभिन्न कलेजहरुमा भएको स्ववियु निर्वाचनको नतिजा धमाधम आउन थालेको छ । अहिले सम्म प्राप्त पछिल्लो नतिजा अनुसार देशभरीमा अनेरास्ववियुले सबै भन्दा बढि ३४ कलेजहरुमा विजय हाँसिल गरेको छ । त्यस्तै नेविसंघले विभिन्न २० कलेजमा विजय हाँसिल गरेको छ भने अखिल क्रान्तिकारीले २२ कलेजहरुमा विजय हाँसिल गरेको छ ।

अहिले सम्म प्राप्त नतिजा अनुसार देश भरीका विभिन्न कलेजहरुबाट प्राप्त अपडेड यस प्रकार छ ।

स्ववियु निर्वाचन २०७३ः

अनेरास्ववियुको विजयी सुची (अपडेट)

१.पाटन बहुमुखी क्याम्पस,बैतडी –अध्यक्ष महेश प्रसाद भट्ट
२. सल्यान बहुमुखी क्याम्पस ,सल्यान –अध्यक्ष राम बहादुर खत्री
३. मान्डव्य बहुमुखी क्याम्पस ,पाल्पा –अध्यक्ष नवीन बस्याल
४. शान्ती क्याम्पस, बझाङ –अध्यक्ष ईश्वर सिंह
५. खापरदेव क्याम्पस, बझाङ –अध्यक्ष पुजा कार्की
६. सेती क्याम्पस, दबझाङ –अध्यक्ष बिमला अवस्थी
७. आदर्श बहुमुखी क्याम्पस, धादिङ –अध्यक्ष रुपक गिरि
८. हनुमन्तेश्वर क्याम्पस काभ्रे, दोलखा –अध्यक्ष सन्तोष दाहाल
९. खोटाङ क्याम्पस ,खोटाङ –अध्यक्ष सन्तोशी फुयाँल
१०. सिमपानी क्याम्पस, खोटाङ –अध्यक्ष रोशन पोखरेल
११. कानपुर क्याम्पस,काभ्रे –अध्यक्ष सुनिता तामाङ
१२. बुध्द बहुमुखी क्याम्पस, पाल्पा –अध्यक्ष नवीन आचार्य
१३. अमरदिप क्याम्पस, सुर्खेत –अध्यक्ष हरि देवकोटा
१४. सिध्ददेबी क्याम्पस, पाचथर –अध्यक्ष रबिन सम्वाहान्फे लिम्बू
१५. काठमाडौ कुलेश्वर क्याम्पस, काठमाडौ –अध्यक्ष सुशील गिरि
१६. कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला –अध्यक्ष कमला पन्त
१७. खप्तड आदर्श क्याम्पस दिपायल, डोटि –अध्यक्ष रमेश पचेरा
१८. बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा –अध्यक्ष केशर बहादुर भाट
१९. अन्नपूर्ण क्याम्पस कार्किनेटा, पर्वत –अध्यक्ष हिमाल श्रेष्ठ
२०. जनहित बहुमुखी क्याम्पस जोमसोम–अध्यक्ष रबिन बानियाँ गुरुङ
२१. जनक क्याम्पस, काभ्रे –अध्यक्ष सरला दाहाल
२२. सर्वदय क्याम्पस, बागलुङ –अध्यक्ष शेखर थापा
२३. नमुना बागेश्वरी क्याम्पस, धादिङ –अध्यक्ष सन्दिप घिमिरे ्
२४. भिम ज्योति क्याम्पस, सिन्धुली –अध्यक्ष चुणामणी श्रेष्ठ
२५. जिरी क्याम्पस, दोलखा –अध्यक्ष समीर खड्का
२६. रामेश्वर क्याम्पस संखुवासभा –अध्यक्ष नवीन याख्या राई
२७. माधी बहुमुखी क्याम्पस, संखुवासभा –अध्यक्ष नवराज बडुवाल
२८. सिदार्थ बहुमुखी क्याम्पस, स्याङ्जा –अध्यक्ष प्रतीष्ठा कार्की
२९. जितपुर क्याम्पस धनकुटा –अध्यक्ष प्रतिमा श्रेष्ठ
३०. जाल्पा देवि क्याम्पस धनकुटा –अध्यक्ष सबित्रा घिमिरे
३१. कुशा देबि क्याम्पस काभ्रे –अध्यक्ष मन्दिरा क्याम्पस
३२. रिडि बहुमुखी क्याम्पस– गुल्मी अध्यक्ष राम प्रसाद पोख्रेल
३३. संजिवनी क्याम्पस काभ्रे– अध्यक्ष रमेश सिंह ठकुरी
३४. डेडिथुम्का क्याम्पस– काभे्र अध्यक्ष सालिक राम पराजुली

नेपाल विद्यार्थी संघ (नेविसंघ)को विजयी सुची (अपडेट)

१. बैतडी गोकुलेश्वर कृषि क्याक्पस –राजेन्द्र वन
२. काभे्र प्रकाश बहुमुखी क्याम्पस– कृष्ण पन्त उप्रेती
३. धादिङ नीलकण्ठ बहुमुखी क्याम्पस– सरोजराज पाण्डे
४. धादिङ मछिन्द्र बहुमुखी क्याम्पस– प्रमोद गिरी
५. लमजुङ मंगल क्यापस– विश्वनाथ मिश्र
६. काठमाडौं कान्तिपुर क्याम्पस –प्रबल बज्राचार्य
७. डोटी दिपायल क्याम्पस –जीवन भण्डारी
८. घण्टेश्वरी सेती महाकाली क्याम्पस –जितेन्द्र बोहरा
९. सोलुखुम्बु दुधकोशी क्याम्पस– मिलन के.सी
१०. सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पस– वसन्त अधिकारी
११. दैलेख गोडदेउला जन आर्दश क्याम्पस– ब्रम्हाकुमारी नेपाली
१२. सल्यान कपूरकोट क्याम्पस– संदेश आचार्य
१३. जुम्ला सिंजा बहुमुखी क्याम्पस– अमर सिंह खत्री
१४. अछाम त्रिपुरासुन्दरी क्याम्पस– भीम कुंवर
१५. स्याङजा राधा दामोदर संस्कृत विद्यापीठ– शोभित पाठक
१६. सुन्सरी सप्तकोशी बहुमुखी क्याम्पस– प्रतिक राई
१७. दार्चुला, अपिलम्फा क्याम्पस– तोयराज भट्ट
१८. दार्चुला, राष्ट्रिय बहुमुखी क्याम्पस –धरेन्द्र धामी
१९. सिन्धुपाल्चोक डोल्कल्पा सामुदायिक क्याम्पस– वसन्त महत
२०. कालिकोट कर्णाली प्राविधिक बहुमुखी क्याम्पस– नन्दलाल जैसी
अखिल (क्रान्तिकारी) को विजयी सुची (अपडेट)

१.पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची –अध्यक्ष लक्ष्मण खड्का
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट –अध्यक्ष श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम – अध्यक्ष नवराज के.सी
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम – अध्यक्ष जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम –अध्यक्ष राम बहादुर विष्ट
६. बनगाड क्याम्पस, सल्यान –अध्यक्ष इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस, सल्यान – अध्यक्ष रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस सितलपाटी, सल्यान –अध्यक्ष हरिप्रकाश वली
९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी – अध्यक्ष सिर्जना घिमिरे
१०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा –अध्यक्ष शालिकराम उप्रेती
११. लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला –अध्यक्ष नरबहादुर बिष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला –अध्यक्ष भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया –अध्यक्ष धनसरा ढकाल
१४. नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ –अध्यक्ष रामवावु विष्ट
१५. नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट –अध्यक्ष लक्ष्मण वुढा
१६. नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट –अध्यक्ष राजन राना
१७. सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं –अध्यक्ष मनिष खत्री
१८. महालक्ष्मी क्याम्पस ,ललितपुर लुभु –सरोज महर्जन
१९. प्रताप स्मृति कलेज,सिंगटी,दोलखा– नमराज बस्नेत
२०. पुष्पलता वहुमुखी क्याम्पस,तिनपिप्ले,लमजुङ –संगिता भुजेल
२१. प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे– विनोद चौलागाईंको प्यानल
२२. धनकुटा स्थित भाषा क्याम्पसमा –नवीन पौडेल

Comments

comments