काठमाडौं । प्रधानमन्त्रीले मंगलबार देशबासीलाई सम्बोधन गर्नुहुनेभएको छ ।

उहाँले मंगलबार साँझ सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न चुनावमा होमिन आह्वान गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । चुनावको मिति घोषणा, संविधान संसोधन विद्येयक लगायतका विकसित राजनीतिक घटनाक्रममाथि प्रधानमन्त्रीको सम्बोधन रहने उहाँको नीजि सचिवालयले जनाएको छ ।

सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments