काठमाडाैं । शिवरात्रीको अवसर पारेर नेपाली सेनाले सेना दिवस मनाएकाे छ ।  यसै अवसरमा शुक्रबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा सेनाले आफ्नो दिवस मनाएको  हाे । दिवसको असरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनुभएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की, सभामूख ओनसरी घर्ति, मन्त्रीहरु, संवैधानिक आयोगका प्रमूख एवं प्रतिनिधिहरु, निजामति कर्मचारीहरु, सुरक्षा अंगका बिशिष्ट अधिकृतहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायतका व्यक्तित्वहरु सहभागी थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments