सुनसरी । रुपन्देही ११ लाई २-१ गोल अन्तरले हराउँदै संकटा क्लब धरानमा भइरहेको १९ औँ बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ ।

एन्फा टेक्निकल सेन्टरको मैदान धरानमा बुधबार भएको खेलमा संकटालाई जिताउन दुवै गोल अनिल गुरुङले गरे । रुपन्देहीका लागि दीपक राईले एक गोल गरे ।

दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक धरान रातो र नेपाल पुलिस क्लबबिच खेल हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments